बोधगम्य नेपाली व्याकरण 10

Writer/Editor :   जनार्दन पौडेल

Download : Byakaran 10

Description

व्याकरण भाषाको मेरुदण्ड हो । जसरी मेरुदण्डका सहायताले मानिस सजिलै यताउता हिँडडुल गर्न सक्छ । त्यसरी नै भाषा मूर्त रुपमा बाँच्न व्याकरणको अहम् भूमिका रहेको हुन्छ । यही तथ्यमा केन्द्रित भई विद्यार्थीहरुको भाषिक सीप सबल र जीवन्त बनाउने उद्देश्यका साथ प्रस्तुत ‘बोधगम्य नेपाली व्याकरण’ तयार. पारिएको हो । अध्ययनलाई थप रुचिकर र सुबोध्य बनाउन तहगत रुपमा सुहाउँदा चित्रात्मक पाठहरुको संयोजन गरिएको छ ।

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.